जर्मनीमा बन्दुक हमला, ८ जनाको मृत्यु
पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ।अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा बारमा घटेको हो। घटनामा ५ जना घाइते भएको जनाइएको छ।पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो।जर्मन अधिकारीहरू घटनापछि आक्रमणकारी त्यहाँबाट भागेको र ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको बताएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस