बस र ट्रकको ठक्कर,१९ जनाको मृत्यु
भारत तमिलनाडुको तिरुपुरमा बस र ट्रकको दुर्घटना हुँदा १९ जनाको मृत्यु भएकोछ।
केरला राज्य यातायात बस र ट्रकको बीचमा भएको ठक्करमा १९ जनाको मृत्यु, २० भन्दा बढी व्यक्ति घाइते भएको पनि बताइएको छ। त्यहाँ मर्नेहरूमा १४ पुरुष र ५ महिला छन्।
बसमा ४८ यात्रु थिए। दुर्घटना बिहान ४:३० बजे भएको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस