भारतमा १० कक्षा पढ्ने तीन छात्रा माथि एसिड प्रहार
भारतमा तीन जना छात्रामा माथि एसिड प्रहार गरिएको घटना सार्वजनिक भएको छ । हिमाचल प्रदेशमा कक्षा १० मा अध्ययनरत एक छात्रले ल्याबमा आफ्नै सहपाठीहरूमाथि एसिड फ्याँकिदिएका हुन् । यो घटना हिमाचल प्रदेशको हमीरपुरको उत्पुरमा अवस्थित एउटा स्कुलमा भएको हो।
स्कुलमा वार्षिक व्यावहारिक परीक्षाहरू भइरहेको बेला यो घटना भएको बताइएको छ । एसिड फ्याँक्ने व्यक्ति फरार रहेका छन् । एसिड आक्रमणबाट तीन छात्रा र एक छात्र घाइते भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस