टर्कीमा भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु
file photo
टर्कीमा भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबारको भूकम्पका कारण मृत्यु हुने मध्ये तीन जना बालबालिका छन् ।
युरोपियन मेडीटेरानियन सिस्मोलोजीकल सेन्टरका अनुसार टर्कीको भेन प्रान्तमा ५.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पले एक हजार ६६ घरमा क्षती पुर्याएको एजेन्सीहरूले जनाएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस