दिल्ली हिंसामा १७ जनाको मृत्यु, १८० बढी घाइते
नयाँ दिल्ली- सोमबार भएको हिंसामा अहिलेसम्म १७ जनाको ज्यान गएको छ। भने १८० भन्दा बढी घाइते भएका छन् । पूर्वी दिल्लीस्थित गुरु तेगबहनदुर अस्पतालका अधिकारीहरुका अनुसार बिहान चार जनाको मृत्यु भएको छ ।
दिल्ली हाई कोर्टले २५ र २६ फरवरी रातिको सुनुवाईका क्रममा दिल्ली प्रहरीलाई हिंसामा घाइते भएकाहरुको तत्काल उपचार र सुरक्षाका लागि निर्देश दिएको छ ।
नागरिक्ता संशोधन कानून सीएए लाई लिएर यमुनापारमा उतपन्न भएको हिंसाको तेस्रो दिन मंगलबार प्रहरी आयुक्त अमूल्य पटनायकले हिंसा गर्नेहरुलाई देख्ने बित्त्किै गोली मार्ने आदेश दिएका थिए । यसको असर रातिबाट नै देखिन सुरु भइसकेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस