ब्राजिलमा बाढी र पहिरोमा परेर ३१ जनाको मृत्यु
ब्राजिलमा बाढी र पहिरोमा परेर ३१ जनाको ज्यान गएको छ । ब्राजिलको साओ पाओलो प्रान्तमा आएको बाढी पहिरोमा परि अन्य ४९ जना मानिसहरू अझै हराइरहेका छन्।साओ पाउलो सरकारले प्रेस विज्ञप्तिमा जारी गर्दै बाढी पहिरोमा परि मृतक मध्ये ३१ व्यक्तिको लास भेटिएको बताएको छ । बाज्रिलको सान्तोस र साओ भिसेन्ते सहरमा सबै भन्दा बढी हताहती भएको बताइएको छ।
बढी पहिरोबाट करिब ५०० व्यक्ति उनीहरूको घरबाट विस्थापित भएका छन् र हाल अस्थायी सेल्टरमा बसिरहेका छन् साओ पाउलो सरकारले बाढी पहिरो पीडित परिवारलाई २१ टन खाद्यान्न आपूर्ति र मानवीय सहयोग पुर्याउने घोषणा गरेको छ।गत महिना साओ पाउलो राज्यले ७७ वर्षमा सबैभन्दा तीव्र वर्षा भएको ब्राजिलको मौसम विज्ञान संस्थानले जनाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस