इरानमा कोरोना रोक्न भन्दै विषाक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
इरानमा कोरोना रोक्न भन्दै विषाक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ । रक्सी पिउँदा कोरोना भाइरसबाट बच्च सक्ने भन्दै हल्ला फैलाइए पछि रक्सी सेवन गरेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । करोनाभाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।
देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज सहरमा उक्त घटना घटेको हो।
उक्त समाचारका अनुसार मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले करोनाभाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस