कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन डिस्चार्ज
बेलायती प्रधानमन्त्री बोरिस जोनसन डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमित भएका प्रधानमन्त्री जोनसन लाई आज डिस्चार्ज गरीएको छ । यस अघि स्वास्थ्यमा समस्या आइ पछि प्रधानमन्त्री जोनसनलाइ अस्पताल भर्ना गरीएको थियो । स्वास्थ्य अवस्था सामान्य भए पछि आज डिर्चाज गरीएको बिबिसीले जनाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस