दक्षिणकोरीयामा भएको आगलागीमा परि ३६ मजदुरको मृत्यु

वैशाख १७, बुधबार।
दक्षिण कोरियामा भएको आगलागीमा परि ३६ मजदुरको मृत्यु भएको छ । दक्षिण कोरियाको इचिवनमा एक कन्स्ट्रक्सन साइटको एक गोदाममा आगलागी भएको हो । आगलागीमा अन्य १० जना घाइते भएको दक्षिण कोरियाली सञ्चारमाध्यम योनह्यापले उल्लेख गरेको छ । बुधवार भएको आगलागीमा उद्धार कार्य जारी रहेको बताएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस