आजको मौसम कस्तो रहला? (वैशाख २० गते)
वैशाख २० गते, शनिबार।
आज दिउँसो देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आज देशको पश्चिमी पहाडी भू(भाग तथा मध्य र पूर्वी भू(भागमा सामान्य बदली र अन्य भू(भागमा आंशिक बदली रहनेजल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यस्तै आज राती देशको पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू(भागका एक वा दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस