पोर्चुगलमा भएको आगलागीमा एक नेपालीको मृत्यु
पोर्चुगलमा भएको आगलागीमा एक नेपालीको मृत्यु भएको छ । पोर्चुगलको फारोमा भएको आगलागीमा धादिङ नीलकण्ठ नगरपालिका– १ काउलेका प्रेम तामाङको मृत्यु भएको हो ।
आगलागीमा परेपछि उनलाई उपचारका लागि अस्पताल लागिएको थियो । उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको थियो । अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
तामाङ फारोको बेलासले स्थित एक पोर्चुगिज कृषि कम्पनीमा काम गर्दै आएका थिए ।
घटनाको बारेमा पोर्चुगलका सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस