प्रधानमन्त्री ओलीले गरे आत्मालोचना,बामदेवलाई प्रतिनिधीसभामा लगिने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधीसभामा लैजाने नेकपा सचिवालयको बैठकले निर्णय गरेको छ ।
यसै गरी आज बसेको बैठकमा आगामी बैशाख २५ गते स्थायी कमिटी बैठक बस्ने निर्णय भएको सचिवालयका प्रबक्ता नारायण काजि श्रेष्ठले बताए । पार्टी एकता सुदृढ बनाउने बनाउने, पार्टी एकता बद्ध, पार्टीको निर्देशनमा सरकार संचालन गर्नेे समेत निर्णय भएकाे श्रेष्ठले बताए । ।
स्थायी कमिटी बैठक बस्नु पूर्व बैशाख २४ गते पुन सचिवालय बैठक बस्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस