वाग्मती प्रदेश नाकामा गाडी स्यानिटाइजिङ्ग टनेल निर्माण
हेटौंडा, २२ बैशाख / प्रदेश दुईबाट वाग्मती प्रदेश प्रवेश गर्ने नाकामा सवारी साधन विषाणुरहित बनाउन स्यानिटाइजिङ्ग टनेल निर्माण गरिएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गरेको टनेलको आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो ।
पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्वचालित प्रविधिबाट चल्ने स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको हो । मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेशसंग जोडिएका तथा अन्य प्रदेशबाट वाग्मती प्रदेश प्रवेश गर्ने सबै नाकाका सडकमार्गमा सवारीसाधनको स्यानिटाइज गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस