चितवन राष्ट्रिय निकुञ्ज सौराहामा आज हात्ती म¥यो
चितवन, २३ वैशाख /चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेको टाइगर इकोलोजी परियोजनाले ल्याएको हात्ती आज बिहान मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको अन्दाजी ७० वर्षको कृतिकली मरेको हो ।
कोषका प्रमुख रामकुमार अर्यालका अनुसार विसं २०३० मा तराईबाट ल्याएको सो हात्ती उमरे हदकै कारण मरेको देखिएको छ । पछिल्लो समय बिरामी परेको सो हात्ती बिहान मृतावस्थामा भेटिएको हो । हात्तीलाई पशु चिकित्सकद्वारा परीक्षण गरी गाडिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस