देशको पहाडी भू-भागमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना
बैशाख २४गते (बुधबार)/ देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाडी समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। देशको पश्चिमी तथा पूर्वी पहाडी भु-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।
देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस