उपचार कोषमा सहयोग
पोखरा, २४ वैशाख / तमु प्ये ल्हु सङ्घले गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित कोरोना नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ३५ हजार जम्मा गरेको छ । सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत मङ्गलबार उक्त रकम बराबरको चेक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष हितकाजी तमुुलगायतको उपस्थिति थियो । सङ्घले पोखरा महानगरपालिकाको राहत कोषमा पनि रु ७५ हजार बराबरको चेक महानगरका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस