जेठ ५ गतेसम्म लम्बियो लकडाउन
काठमाडौं । आगामी जेठ ५ गतेसम्म लकडाउन लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको हो ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।
लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार नेपालमा थप कोरोना भाइरसको १७ विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस