दोलखा केन्द्रविन्दू बनाएर ५.३ रेक्टर स्केलको पराकम्प
काठमाडौँ, ३१ वैशाख । गएराति काठमाडौँ लगायत क्षेत्रमा पराकम्प महसुस भयो थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखा केन्द्रबिन्दू बनाएर सो पराकम्प गएको हो ।
पराकम्प ५ं।३ म्याग्निच्यूड स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले यो २०७२ वैशाख १२ कै भूकम्पको पराकम्प भएको बताएको छ। यद्यपि सो धक्काबाट के कति क्षति भयो भन्ने खुल्न सकेको छैन ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस