गुलरिया क्वारेन्टाइनबाट आज ८ भारतीय भागे
गुलरिया, ३१ बैशाख । गुलरिया नगरपालिकाको वडा नं १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बिगत २२ दिनदेखि राखिएको ८ जना भारतीय भागेका छन् ।
शौंच गर्ने बहाना गरि आज बिहान करिब ३ बजे उनीहरु नेपाल भारत सीमानाको बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ ।
गत वैशाख ९ गतेबाट उनीहरुलाई क्वारेन्टाइनमा राखिए थिए । स्वास्थ्य परीक्षण गर्दा उनीहरुको नेगेटिभ देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस