• जीवनशैली | Jiwanshaili
  • चट्याङ्ग ,असिना र हावाहुरी सहित पानी पर्ने(जेठ १ गते,बिहीबार)


    जेठ १ गते,बिहीबार।

    आज देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केही स्थानहरु मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    यस्तै आज राती देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस