गुडिरहेको वडाध्यक्षकाे मोटरसाइकलमा आगो
दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ।
सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो ।
दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले चलाइरहेको समयमा बुधवार बेलुकी बाइकमा एक्कासी आगो लागेको चौधरीले जानकारी दिएका छन् ।
उक्त मोटरसाईकल वडाध्यक्ष दिपक गौतमले प्रयोग गदै आएका थिए ।
बुधवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भ्याली पेट्रोलपम्म दोघरेमा पेट्रोल भरेर फर्किदै गर्दा त्यसको नजिकै एकाएक मोटरसाइकलमा आगलागी भएको वडा सचिव चौधरीले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस