• जीवनशैली | Jiwanshaili
  • बलिउडका निर्देशक करण जोहर आइसोलेशनमा


    बलिउडका चर्चित निर्देशक करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।करण जोहरले लेखे, परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने उनले बताएका हुन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार