कोरोनाकाे कहरका बीच फेरि इबोला भाइरस,चार जनाको मृत्यु
कोरोनाकाे कहरका बीच कङ्गोमा फेरि इबोला भाइरसको नयाँ संक्रमण देखिएको छ । अहिले देखिएको इबोला यसअघि बिरामी भेटिएकोभन्दा हजार किलो मिटर टाढा भेटिएको हो ।
कङ्गोका स्वास्थ्य मन्त्री इटेनी लोगोडोका अनुसार पश्चिमी सहर म्बानडाकामा इबोलाबाट चार जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा औषधि लिएर स्वास्थ्यकर्मी गएका बीबीसीले जनाएको छ ।
कङ्गो अप्रिलमा इबोला मुक्त भएको घोषणा गर्ने तयारी गरिरहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस