प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन
कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले कैलालीको गोरीगंगा नगरपालिका वडा नम्बर ८ लिक्मामा पुत्ला दहन गरेको हो। एमसीसी संसदबाट पारित गर्न लागिएको बिरोधमा उनीहरुले पुत्ला दहन गरेका हुन्।
राष्ट्रिय महत्वका विषयमा सहमति गर्न नसक्ने नेताहरुले राष्ट्रिघाती एमसीसी विधेयकमा सहमति गरेको भन्दै दुई नेताका पुत्ला दहन गरिएको उनीहरुले बताएका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस