• जीवनशैली | Jiwanshaili
  • दैलेखमा बस दुर्घटना, १ जनाको मृत्यु


    दैलेखबाट सुर्खेत जादै गरेको बस दुर्घटना भएको छ ।

    ना ५ ख १६९५ नम्बरको बस जिल्लाको गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस