• जीवनशैली | Jiwanshaili
  • विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपतिबाट वृक्षरोपण


    काठमाडौँ, २३ जेठ /राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गर्नुभएको छ ।

    सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० विरुवा रोपिएको जनाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस