कर्णालीमा ५४जना नयाँ कोरोना संक्रमितहरु थपिए(विज्ञप्ति)
कर्णाली प्रदेशमा आइतबार ५४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।
सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशाला, प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालीकोटका ३ जना गरी कुल ५४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६४१ पुगेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस