पोखरामा फेरि भेटियो कोरोना भाइरस
जेठ २६ गते, साेमबार ।
पोखरामा कोरोना भाइरस संक्रमित विरामी भेटिएका छन् ।कास्की जिल्ला, पोखरा महानगरपालिका स्थायी ठेगाना भई पोखरा महानगरपालिकाको आईसोलेसनमा रहेका बर्ष ४२ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका अनुशार संक्रमित पुरुषलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको बताएको छ । यस अघि पनि पोखरा महानगरपालिका ८ का ६९ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस