नेपाली बजारमा सुनको भाउ आज पनि बढ्याे
जेठ २६ गते, साेमबार ।
नेपाली बजारमा आज जेठ २६ गते साेमबार सुनको भाउ १ सय रुपैँयाले बढेको छ । हिजो जेठ २५ गते आईतबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय ५ रुपैँयाले बढेर ८७ हजार ६५ रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैँयाले बढेको छ। जेठ २६ गते सोमबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३०रुपैयाँमा कारोबार भइरहेको छ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस