• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप १६ जनामा काेराेना भाइरसकाे संक्रमण


    काठमाडौं–कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे संगै कर्णालीमा काेराेना भाइरस संक्रमितकाे संख्या ६५७ पुगेकाे छ ।

    No photo description available.

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस