• जीवनशैली | Jiwanshaili
  • रुपन्देहीमा ५ जनाको हत्या


    जेठ २७ गते, मंगलबार ।

    रुपन्देहीमा ५ जनाको हत्या भएको छ।जिल्लाको को तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको हो ।

    स्थानीय एक कृषकको भैंसी फर्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको बताइएको छ ।

    घटना पछि प्रहरी घटनास्थलत जाँदै गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस