• जीवनशैली | Jiwanshaili
  • मंगलबार सुनको भाउ बढ्याे


    जेठ २७ गते, मंगलबार ।

    नेपाली बजारमा आज जेठ २७ गते मंगलबार सुनको भाउ २ सय रुपैँयाले बढेर ८७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो जेठ २६ गते साेमबार छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैँयाले बढेर ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
    चाँदीको मूल्य भने स्थिर रहेकाे छ। मंगलबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस