आजको माैसम कस्ताे रहला? हेर्नुहोस जेठ २८ गते
जेठ २८ गते,बुधबार।
आज देशभर पहाडि भु-भागहरुमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाले बताएको छ । यस्तै तराइका भु-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसै गरी आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका भू(भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २,प्रदेश नं ५, गण्डकी प्रदेशका तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस