अवैध घरेलु मदिरा बरामद
भक्तपुर, २८ जेठ /महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वका गएको प्रहरी टोलीले २८०० लिटर अवैध घरेलु मदिरा र १६०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।
भक्तपुर नगरपालिका–९ देगइनाका नारायण बागको आफ्नै पाँचतले घरमा उत्पादन गरी लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस