लकडाउन खुकुलाे भए संगै के के गर्न पाइने ? हेर्नुहाेस् (सुची सहित)
सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरू खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर बिजोरका आधारमा चलाउन दिने भएको छ ।
बुधबार भएको मन्त्रिपरिषद् बैठकले सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार ३ चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जसअनुसार पहिलो चरण आजबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुने बुझिएको छ । यससम्बन्धी पूर्ण निर्णय भने औपचारिक जानकारी बिहीबार पत्रकार सम्मेलनमार्फत् दिइने बताइएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस