• जीवनशैली | Jiwanshaili
  • बलात्कारको आरोपमा पक्राउ


    कञ्चनपुर, २९ जेठ /प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

    पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयोे ।“बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस