• जीवनशैली | Jiwanshaili
  • मोटर साइकलमा दुईजना चढ्न नपाइने


    सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिने भएको छ । तर, मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय सरकारले गरेको छ ।

    बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस