• जीवनशैली | Jiwanshaili
  • आजको मौसम कस्तो रहला ? जेठ ३० गते


    जेठ ३० गते,शुक्रबार।

    आज देशभर सामान्य बदली रहनेजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको छ।

    यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस