सुनको भाउ कति? हेर्नुहोस्
जेठ ३० गते, शुक्रबार ।
नेपाली बजारमा आज जेठ ३० गते शुक्रबार छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो जेठ २८ गते बिहिबार छापावाल सुन साेहि मुल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ। जेठ २५ गते देखि तोक्न सुरू भएको सुनको मुल्य दैनिक रेकर्ड बनाउँदै आएको छ । तर आज सुनको भाउ स्थिर रहेको हो ।
चाँदीको मूल्य आज १५ रुपैँयाले घटेको छ। शुक्रबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस