• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप १ जनाकाे कोरोना को कारण मृत्यु, कुल संख्या १६ पुग्याे


    जेठ ३० गते, शुक्रबार, २०७७

    नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    अर्घाखाँचीका ५७ वर्षीय यमप्रसाद खनालको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस