• जीवनशैली | Jiwanshaili
  • मेघगर्जन र चट्याङ सहित पानी पर्ने


    जेठ ३१ गते ,शनिबार।

    आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।आज दिउँसो
    पहाडि भूभागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

    यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस