• जीवनशैली | Jiwanshaili
  • वाग्मतीमा १८४ कोरोना पुष्टि


    वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढार्इँले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस