• जीवनशैली | Jiwanshaili
  • नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट अनुमोदन


    लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । संशोधनको पक्षमा २५८ मत परेको सभामुख अग्नि सापकोटाले जानकारी दिए । 


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस