नवलपरासीमा थपिए २ कोरोना संक्रमित (विज्ञप्ति सहित)
जेठ ३२ गते, २०७७
नवलपरासीमा २ संक्रमित थपिएका छन् ।
जिल्लाको बर्दघाट सुस्ता पूर्व, देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरुलाई नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व० को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको बताइएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस