• जीवनशैली | Jiwanshaili
  • सुनसरीमा भिषण आगलागी


    सुनसरीमा भिषण आगलागी भएको छ । जिल्लाको इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको हो । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।

    आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयोग गरिएको छ । आगलागीको कारण भने खुलेको छैन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस