चीनमा दुई महिना यताकै धेरै काेराेना संक्रमण, दाेस्राे चरणकाे खतरा बढ्याे
चीनले दुई महिनापछि राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेको जनाएको छ।
एसियाकै ठूलो दाबी गरिएको सिङ्फाडी होलसेल बजारमा यी संक्रमित भेटिएका हुन्।
२४ घण्टाको अवधिमा ५७ जना संक्रमित फेला परेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।
यसअघि मध्य अप्रिलमा बेइजिङमा ३६ जना संक्रमित फेला परेका थिए।
नयाँ संक्रमणले भाइरस स्थानीय स्तरामा पुनः देखा पर्नसक्छ भन्ने देखाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस