भारतीय अभिनेता शुसान्त सिंह राजपूतले गरे आत्महत्या
भारतीय अभिनेता शुसान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।
३४ बर्षिय अभिनेता राजपूत आफ्नै निवासमा झुण्डीएको अवस्थामा फेला परेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने थाहा हुन सकेको छैन् ।
भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनी माथि बनेको बायाेपिक सिनेमामा उनले धोनी बनेर अभिनय गरेका थिए । यस्तै राजकुमार हिरानीकाे चर्चित सिनेमा पिके मा पनि अनुस्का शर्माको ब्वाइफ्रेन्डको भुमिकामा उनले अभिनय गरेका थिए ।
गत वर्ष आएकाे उनकाे फिल्म छिछाेरे निकै चर्चित भएकाे थियाे । उनले सन् २०१३ मा काईपाेचे सिनेमाबाट बलिउडमा अभिनय शुरु गरेका थिए । पहिलाे सिनेमाबाट नै उनले बेस्ट मेल डब्यूकाे फिल्म फेयर अवार्ड जितेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस