नेपालमा विहानै थपिए १८ कोरोना भाइरसको संक्रमित (विज्ञप्ति सहित)
नेपालमा थप १८ जनामा कोरोेना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप १८ जना संक्रमितहरु भेटिएका छन् । संक्रमित मध्ये स्याङजाका ४ जना, बागलुङका १ जना, कास्कीका १ जना, गोरखाका १० जना नवलपरासीका २ जना रहेका छन् । संक्रमितहरू सबै भारतबाट फर्किएका र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ
यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस