• जीवनशैली | Jiwanshaili
  • थप ३० जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)


    नेपालमा ३० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको नवलपरासी १३ जना र तनहुँका ३ जना, स्याङ्जाका ९ जना, बागलुङका १ जना , पर्वतका ४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरू सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । याे संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

    No photo description available.

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस