• जीवनशैली | Jiwanshaili
  • पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प


    काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

    बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस